एकजुट होऔं आफ्नो अधिकारको लागी अनि भोली आउने पिढीहरुको लागी
नेपाल आदिबासी जनजाती महासंघ जापान
Welcome, Guest. Please login or register.
September 08, 2010, 05:48:19 AM
Top Help Search Login Register
News: Welcome to forum of Nepal Federation of Indigenous Nationalities Japan

+  नेपाल आदिबासी जनजाती महासंघ जापान
|-+  NEFIN Japan Related
| |-+  Press Release
| | |-+  जापानमा १५औं विश्च आदिवासी दिवस-२००९ मनाउ
0 Members and 1 Guest are viewing this topic. « previous next »
Pages: [1] Print
Author Topic: जापानमा १५औं विश्च आदिवासी दिवस-२००९ मनाउ  (Read 1159 times)
wln
Administrator
Newbie
*****
Posts: 4


we love nepal


View Profile WWW Email
« on: July 31, 2009, 09:16:57 AM »

नेपाल आदिवासी जनजाती महासंघ जापान (Nepal Federation of Indigenous Nationalities Japan) को आयोजनामा  “१५औं विश्व आदिवासी दिवस २००९”  विविध कार्यक्रम साथमा सांस्कृतिक कार्यक्रम सहित निम्न स्थान, मिति र समयमा पूर्ण पारिवारीक वातवरणमा भव्यताका साथ मनाउन गैरहेको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उक्त अवसरमा महासंघसंग आबद्ध सम्पुर्ण भातृ संस्थाको सहभागीमा नेपालबाट पाल्नु हुने विशिष्ट व्यक्तित्वको आतिथ्य तथा आकर्षक नृत्य तथा गीत संगीतको समेत प्रस्तुति रहनेछ । जापानमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित् हुनु भै कार्यक्रमको सोभा बढाई सफल पारि दिनु हुन महासंघ हार्दिक निमन्त्रणा गर्दछ ।
 

मिति : १६ अगष्ट २००९ (आईतवार)

समय : दिउँसो २ बजे 

स्थान : ओमोरि सेईयू बिल्डङ ५ चौं तल्ला

Omori Seiyu Building 5 F, 東京都品川区南大井6-27-25(大森駅)

बिस्तृत जानकारीको लागि :

कार्यक्रम संयोजक - सरद कुमार गौचन (०९०-२३१९-००२७)
ओम गुरुङ (०९०-७१७७-३९७७)
ध्रुव भट्टचन (०९०-३३१२-४३२५)
दिनेश गुरुङ्ग (०९०-२४२०-६११९)
ङावाङ शेरे शेर्पा (०८०-५१७५-०१८८)
रेख ब्लोन तामाङ (०८०-५६५८-५६४६)
गम जुग्जाली (०८०-३४११-०४८५)



सुकुमान थिङ तामाङ
प्रबक्ता
नेपाल आदिवासी जनजाति महासंघ जापान
Logged

Pages: [1] Print 
« previous next »
Jump to:  


Login with username, password and session length
Powered by SMF | SMF © 2006-2009, Simple Machines LLC